सर्यो ‘झिँगेदाउ २’, असोज ३ मा रिलिज

April 28, 2026 at 01:19 PM

काठमाडौं । ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको सिनेमा ‘झिँगेदाउ २’को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार सिनेमाका चार मुख्य कलाकार समावेश एक पोस्टर सार्वजनिक गर्दै आगामी असोज ३ गते संविधान दिवसको अवसरमा देशव्यापी प्रदर्शनमा आउने भएको हो । यसअघि दशैंको फूलपातीमा प्रदर्शनमा आउने भनिए पनि त्यो मितिमा सिनेमा चलाउन निर्माताबीच होडबाजी देखिएपछि सुरक्षित मितिको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...