‘बेरंगी’ म्युजिक भिडियो सार्वजनिक

April 28, 2026 at 03:12 PM

काठमाडौं । ‘बेरंगी’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शन्त कुमार राईको शब्दमा तयार भएको गीतमा देबेश राईको संगीत, कम्पोजिसन, एरेन्ज, रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ रहेको छ। लामो समयदेखि नेपाली गीत–संगीतमा सक्रिय शन्त राईले यसअघि पनि विभिन्न गीत सार्वजनिक गरिसकेका छन्। उनी सञ्चार क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन्। गीतमा प्रशान्त सिवाकोटी र …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...