बादी समुदाय भन्छन्, ‘लालीबजारमा हाम्रो समुदायको भावनामा ठेस पुगने वा अपमान हुने कुनै पनि विषय वा प्रसंग छैन’

April 28, 2026 at 02:50 PM

काठमाडौं। षट्कोण आर्ट्सले निर्माण गरेको फिल्म ‘लालीबजार’ लाई बादी समुदायले आफ्नो कथा देखाएको भन्दै प्रशंसा गरेका छन् । फिल्मको मुख्य कथा आमा र छोरीको रहेको रहेकाले पनि बादी समुदायको भावनामा ठेस पुगने वा अपमान हुने कुनै पनि विषय वा प्रसंग फिल्ममा नरहेको देवीसरा वादीले बताइन । काठमाडौँमा सोमबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा सरादेवीले आफ्नो संस्थाका …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...