‘एक मुठ्ठी बादल’ परिवारको भाइ अर्थात् अविरल प्रताप अधिकारी

April 28, 2026 at 03:57 PM

एक मुठ्ठी बादलको परिवारको सबैभन्दा कान्छो सदस्य हुन् अविरल प्रताप अधिकारी । चलचित्रमा मात्र होइन सुटिङ युनिटमा पनि अविरल सबैभन्दा कान्छो सदस्य नै थिए । तर एक मुठ्ठी बादलमा सबैभन्दा पहिला अडिसन दिनेमा चाहिँ अविरल पहिलो थिए । विश्वका विभिन्न ल्याब हुँदै सुटिङमा निस्किएको चलचित्रले पटकथालाई अहिलेको स्वरुपमा ढाल्न नै ६–७ वर्ष खर्चिएको थियो । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...