काठमाडौं- पोस्ट प्रोडक्सनमा रहेको फिल्म ‘बब डाई’ का लागि गायक कुशल पोख्रेलले गीत गाएका छन् । गीतको भिडियोको छायांकन सकिएको छ । गएको सोमवार र मंगलवार ललितपुरको भैसेपाटीमा भिडियोको छायांकन गरिएको थियो । केहि समयपछि सार्वजनिक गर्ने तयारी गरिएको भिडियोमा चलचित्रका सबैजसो कलाकार अटाएका छन् । तर फिल्मका मुख्य कलाकार सौगात मल्लको दृश्यहरु भने केहिदिनमा छायांकन गर्ने गरि बाँकी राखिएको छ । गीतमा शब्द पनि गायक कुशलकै रहेको छ भने बेश चर्चिल भुसालको रहेको छ । मिक्सिङ र मास्टरिङको काम केपासले गरेका छन् । गायक कुशल तिनै गायक हुन् जसको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...