सुरज र अनुको स्वरमा छल्केको कमल र जुना प्रेम |भिडियो

April 29, 2026 at 05:11 AM

काठमाडौं । सञ्चारकर्मी तथा गायक सुरज पौडेल र गायिका अनु चौधरीको स्वर समावेश गीति भिडियो ‘हावा चल्यो सिरिरी’ सार्वजनिक भएको छ । युट्यूवमा सार्वजनिक प्रेमिल भावको गीतमा शब्द प्रमोद ढुंगाना र संगीत तथा एरेञ्ज मनोज चौलागाईंको छ । गीतको भिडियोमा मोडेल कमल सिंह र जुना कार्कीको अभिनय देख्न सकिन्छ । नितिन चन्दले निर्देशन गरेको भिडियोमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...