फिल्म ‘पार्वती’ को इण्ड क्लाप

April 29, 2026 at 05:57 AM
1 min read

काठमाडौं- नीता ढुङ्गाना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म ‘पार्वर्ती’ को छायांकन सकिएको छ । निर्माण पक्षले २२ दिनमा फिल्मको सुटिङ सकिएको जानकारी दिएको हो । गत चैत २४ गते मंगलवार कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा गाउँ वडा नम्बर १ मा फिल्मको शुभमुर्हूत गर्दै छायाँकन थालिएको थियो। यस फिल्मलाई अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाले निर्देशन गरेकी हुन् । उनको निर्देशकिय र फिल्मका कलाकारहरुको सक्रियतामा एक महिनाको समयसीमा राखी छायांकन प्रारम्भ गरिएकोमा ८ दिन अगावै सुटिङ सकिएको हो । फिल्मको मुख्यभुमिकामा निर्देशक आफैले अभिनय गरेकी छन् । नीताका अलवा फिल्ममा दीपाश्री निरौला,अशोक दर्जी,सिरु बिष्ट,राधिका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...