काठमाडौं– नीता ढुङ्गाना फिल्म्सको व्यानरमा निर्माण भएको नयाँ नेपाली फिल्म ‘पार्वती’ को छायांकन सकिएको छ । निर्माण पक्षले २२ दिनमा फिल्मको सुटिङ सकिएको जानकारी दिएको हो । गत चैत २४ गते मंगलवार कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा गाउँ वडा नम्बर १ मा फिल्मको शुभमुर्हूत गर्दै छायाँकन थालिएको थियो । यस फिल्मलाई अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाले निर्देशन गरेकी हुन् । उनको निर्देशन तथा फिल्मका कलाकारहरुको सक्रियतामा एक महिनाको समयसीमा राखी छायांकन प्रारम्भ गरिएकोमा आठ दिनअघि नै छायांकन पूरा भएको हो । फिल्मको मुख्य भूमिकामा निर्देशक ढुंगाना आफैँले अभिनय गरेकी छिन् । यो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...