निश्चल र साम्राज्ञीको ‘लन्डन टु पेरिस’ सुट बल्ल सकियो

February 16, 2024 at 11:30 AM

साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म ’लन्डन टु पेरिस’ सिनेमाको छायांकन सकिएको छ । कोरोना लगत्तै दोश्रो चरणको छायांकन सकेको फिल्मको प्राविधिक कारणले २० प्रतिशत सुटिङ हुन बाँकी थियो । बाँकी छायांकन सकिएसँगै धमाधम मुम्बईमा सम्पादनको काम चलिरहेको जानकारी निर्देशक घनश्याम लामिछानेले दिएका छन् । निर्देशक लामिछानेले दिएको जानकारी अनुसार एउटा गीतको आधा जति र केही […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...