काठमाडौं– ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको नयाँ नेपाली फिल्म ‘झिँगेदाउ–२’ को प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्मका चार मुख्य कलाकार समावेश एक पोस्टर सार्वजनिक गर्दै आगामी असोज ३ गते अर्थात संविधान दिवसलाई प्रदर्शन मिति घोषणा गरिएको हो । यसअघि दशैँको फूलपातीमा प्रदर्शनमा आउने भनिए पनि त्यो मितिमा फिल्म चलाउन निर्माताबीच होडबाजी देखिएपछि सुरक्षित मितिको रुपमा असोज २ रोजिएको निर्देशक ज्ञानेन्द्र देउजाले बताए । सार्वजनिक पोस्टरमा अभिनेत्रीद्व केकी अधिकारी तथा आँचल शर्मा र अभिनेताद्व महेश त्रिपाठी र कुशल बिष्टलाई क्यारेक्टर लुक्समा प्रस्तुत छन् । जसले दर्शकमाझ फिल्मप्रति कौतुहल्ता जगाउने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...