‘लालीबजार’को प्रदर्शन रोक्न नहुने भन्दै कलाकर्मीहरूको एक स्वर

April 29, 2026 at 02:34 PM

काठमाडौं । कला, चलचित्र तथा साहित्यमा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि कलाकर्मीहरूले माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् । कुनै एक व्यक्तिको विरोधका आधारमा समुदायको धारणा नसुनी उच्च अदालत पाटनले वैशाख १८ गते प्रदर्शन हुने नेपाली फिल्म ‘लालीबजार’माथि प्रदर्शन हुनुभन्दा तीन दिनअघि, वैशाख १५ गते, रोक लगाएको घटनाले अभिव्यक्ति र कलात्मक स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...