काठमाडौं- सनराइज पिक्चर प्रालिले आफ्नो निर्माणाधीन नेपाली फिल्म ‘बाटुलो जुन’ सम्बन्धी विवादमा स्पष्टिकरण दिँदै प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ । वितरण कम्पनी काफिया फिल्मस् प्रालिले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको कम्पनीले जनाएको छ । विज्ञप्तिअनुसार, बि.सं. २०८२ साल असार १ गते सनराइज पिक्चर र काफिया फिल्मस प्रालिवीच भएको सम्झौताअनुसार काफिया फिल्मस् प्रालिले काठमाडौं उपत्यकाभित्र मात्र यो फिल्मको वितरण अधिकार खरिद गरेको थियो । उक्त समयमा फिल्मको छायांकन प्रारम्भ भइसकेको थिएन भने प्रदर्शन मिति पनि तय गरिएको थिएन । हाल यो फिल्म पोस्ट–प्रोडक्सन चरणमा रहेको र दर्शक तथा शुभचिन्तकहरूको चाहनालाई ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...