‘लालीबजार’ विवाद खण्डन गर्दै फिल्मकर्मीले गरे माईतीघरमा शान्तिपूर्ण विरोध

April 29, 2026 at 02:25 PM

कला, चलचित्र तथा साहित्यमा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि आज कलाकर्मीहरूले माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन्। कुनै एक व्यक्तिको विरोधका आधारमा समुदायको धारणा नसुनी उच्च अदालत पाटनले वैशाख १८ गते प्रदर्शन हुने नेपाली फिल्म ‘लालीबजार’माथि प्रदर्शन हुनुभन्दा तीन दिनअघि, वैशाख १५ गते, रोक लगाएको घटनाले अभिव्यक्ति र कलात्मक स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको कलाकर्मीहरूले बताएका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...