‘लालीबजार’को प्रदर्शन रोकप्रति विरोध गर्दै चलचित्रकर्मी माइतीघरमा प्रदर्शन

April 29, 2026 at 03:28 PM

काठमाडौं । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै चलचित्रकर्मीहरूले प्रदर्शन गरेका छन् । कलाकार स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बा, खगेन्द्र लामिछाने, मनोज पण्डित, अशोक शर्मा, गणेशदेव पाण्डेलगायतको उपस्थितिमा बुधबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरूले कलाको स्वतन्त्रताको पक्षमा विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...