रेखा थापाले गरिन् नयाँ चलचित्र ‘काउकुती’को घोषणा, निर्देशनको जिम्मा श्रद्धालाई

April 29, 2026 at 04:22 PM

नेपाली रजतपटकी चर्चित अभिनेत्री रेखा थापाले आफ्नो ब्यानरको आठौं प्रस्तुतिका रूपमा नयाँ चलचित्र ‘काउकुती’ निर्माण गर्ने भएकी छन्। भारतको उत्तराखण्डस्थित प्रख्यात हिन्दू सन्त नीम करोली बाबाको आश्रम ‘कैंची धाम’मा सोमबार साँझ विशेष पूजाआजा गरेपछि अभिनेत्री थापाले मंगलबार यस नयाँ प्रोजेक्टको औपचारिक निर्माण घोषणा गरेकी हुन्। यस चलचित्रको निर्देशनको बागडोर चर्चित टेलिभिजन शो ‘कमेडी दरबार’की निर्देशक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...