‘लालीबजार’ रोकमा कलाकारको असन्तुष्टि

April 29, 2026 at 10:43 PM

काठमाडौं । प्रदर्शनको मुखैमा रहेको चलचित्र ‘लालीबजार’ माथि उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै रोक लगाएपछि नेपाली चलचित्र क्षेत्र यतिबेला तरंगित बनेको छ । अदालतको निर्णयप्रति असन्तुष्टि जनाउँदै कलाकार, निर्माता तथा निर्देशकहरू सडकमा उत्रिएका छन् भने सामाजिक सञ्जालमा पनि तीव्र प्रतिक्रिया देखिएको छ । यही शुक्रबारबाट देशभर प्रदर्शनमा ल्याउने तयारी गरिएको ‘लालीबजार’ सोमबारमात्रै

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...