‘काउकुती’ निर्माण गर्दै रेखा

April 29, 2026 at 10:39 PM

काठमाडौं । अभिनेत्री रेखा थापाले ‘काउकुती’ निर्माण गर्ने हुनुभएको छ । उहाँले मंगलबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै चलचित्र निर्माणको औपचारिक घोषणा गर्नुभएको हो । चलचित्रको घोषणाअघि उहाँले सोमबार साँझ भारतको उत्तराखण्डस्थित कैंची धाम (हिन्दू सन्त नीम करोली बाबाका कारण परिचित मन्दिर)मा विशेष पूजाआजा गर्नुभएको थियो । हास्य कथावस्तुमा बन्न लागेको यस चलचित्रलाई चर्चित टेलिभिजन

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...