नेपालको पहिलो कमेडी सिनेमा कुन हो ?

April 30, 2026 at 02:15 AM

काठमाडौं । नेपाली सिनेमा उद्योगमा रहेका थुप्रै रेकर्डमध्ये एउटा रेकर्ड ‘के घर केर डेरा’को नाममा छ । ‘के घर केर डेरा’ नेपालको पहिलो कमेडी सिनेमा हो । विसं. २०४१ फागुन १ गते प्रदर्शनमा आएको यो सिनेमाले पहिलो हास्य सिनेमाको रेकर्ड बनाएको थियो । त्यसैले यो चलचित्रलाई कमेडी सिनेमाको जग बसाउने पहिलो सिनेमाको श्रेय जान्छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...