निताको ‘पार्वती’मा दीपाश्री र अशोक दर्जी पनि देखिने

April 30, 2026 at 04:20 AM
1 min read

काठमाडौँ- निता ढुंगाना अभिनीत फिल्म ‘पार्वती’को छायांकन सकिएको छ। निर्माण पक्षले २२ दिनमा फिल्मको सुटिङ सकिएको जानकारी दिएछ । निताकै फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्म गत चैत २४ गतेबाट फ्लोरमा निस्किएको थियो। कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा गाउँ वडा नम्बर १ मा फिल्मको शुभमुर्हूत गर्दै छायांकन थालिएको फिल्मलाई अभिनेत्री तथा निर्मात्री ढुङ्गानाले निर्देशन गरेकी छन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...