यादव भट्टराईको ‘झिल्को’ दिल्ली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट

April 30, 2026 at 05:16 AM

काठमाडौं । यादवकुमार भट्टराई निर्देशित नेपाली कथानक चलचित्र झिल्को भारतको प्रतिष्ठित दिल्ली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रतिस्पर्धाका लागि छनोट भएको छ । झिल्को बालबालिकामा डिजटल प्रविधिको अनियन्त्रित प्रयोगले पार्ने मनोवैज्ञानिक प्रभाव, त्यसले बालबालिकाको जीवन र पारिवारिक सम्बन्धमा पार्ने गम्भीर असरको कथामाथि बनेको फिल्म हो। झोला र भोरजस्ता सफल चलचित्र निर्देशन गरेका भट्टराईको यो तेस्रो फिल्म हो।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...