‘झिँगेदाउ २’ असोज २ मा आउने

April 30, 2026 at 05:46 AM
1 min read

काठमाडौँ- निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्म ‘झिँगेदाउ २’को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार चार मुख्य कलाकार समावेश पोस्टर सार्वजनिक गर्दै फिल्म आगामी असोज २ गते (संविधान दिवसको अवसरमा) देशव्यापी रूपमा प्रदर्शनमा आउने जानकारी दिइएको हो । यसअघि दसैँको फूलपातीमा प्रदर्शन गर्ने तयारी भए पनि सो मितिमा अन्य फिल्मसँग प्रतिस्पर्धा बढ्ने देखिएपछि सुरक्षित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...