काठमाडौं– यही वैशाख २५ गतेदेखि प्रदर्शनको तयारी रहेको फिल्म ‘मालती मंगले’ ले अहिले आक्रमक प्रचार–प्रसारको क्रममा छ । देशका विभिन्न स्थानमा वृहत कन्सर्ट, कन्सर्टमा दर्शकको उल्लेख्य सहभागिता, फिल्मका केही गीतहरु अत्यधिक लोकप्रिय भैरहेको अवस्थामा गायक रामकृष्ण ढकालको यो फिल्मले व्यवसायिक सफलताको झल्को दिइसकेको छ । फिल्मको प्रचार–प्रचारका लागि फिल्मका मुख्य कलाकारहरु विजय बराल, वर्षा राउत, मेक्सम गौडेलमात्र नभइ फिल्मका निर्माता तथा गायक रामकृष्ण ढकालसमेत लागिपरेका छन् । फिल्मका कलाकारले रमाइला रिल तथा टिकटक बनाउँदै दर्शकलाई फिल्मको प्रदर्शन मितिसहितको जानकारी दिइरहेका छन् । त्यति मात्र नभइ फिल्मले भिन्दै किसिमले प्रचार ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...