भिडियोमा ‘काजी’ को पहिलो गीत ‘वारि बर पारि पीपलु’ , विपीन- केकीको प्रेम कथा झल्कियो

April 30, 2026 at 11:38 AM
1 min read

काठमाडौं- लक्ष्मण रिजालको निर्देशनमा निर्माण भएको फिल्म ‘काजी’ को पहिलो गीत ‘वारि बर पारि पीपलु’ सार्वजनिक भएको छ । बिहीवार निर्माण टिमले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म कथासार बुझाउने गीत सार्वजनिक गरिएको हो । चर्चित संगीतकार काली प्रसाद बास्कोटाको शब्द तथा संगीत रहेको गीतमा गांगा सोनाम र करण परियारको स्वर सुन्न सकिन्छ । उनीहरू दुवै जना नेपाल आइडलका विजेता हुन् । गंगाले यही फिल्मबाट नेपाली फिल्मको पार्श्व गायनमा डेव्यु गरेकी छिन् । यो गीतले दर्शकमाझ फिल्मप्रति उत्सुकता जगाउन सफल देखिन्छ । पतिपत्नीबीचको प्रेम कथामा आधारित गीतको भिडियोमा अभिनेता विपीन कार्की र ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...