सौगात मल्लको मुख्य भूमिका रहने ‘जुबा’को छायांकन सर्लाहीबाट सुरु

April 30, 2026 at 11:30 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता सौगात मल्लको मुख्य भूमिका रहने सिनेमा ‘जुबा’को छायांकन सुरु गरिएको छ । मंगलबार सर्लाहीको एक मन्दिरमा विशेष पूजा गर्दै शुभमुहूर्त गरेपछि बुधबारबाट सिनेमाको छायांकन थालिएको हो । सर्लाहीमा ७ दिनसम्म सिनेमाको छायांकन हुने जनाइएको छ । यसपछि काठमाडौं र भारतको राजस्थानमा छायांकन गरिनेछ । प्रकाश कर्णको लेखन तथा निर्देशनमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...