‘काजी’को पहिलो गीत ‘वारि बर पारि पीपलु’ सार्वजनिक, विपिन–केकीको प्रेमिल केमेस्ट्री

April 30, 2026 at 03:33 PM

काठमाडौं । निर्देशक लक्ष्मण रिजालको फिल्म ‘काजी’को पहिलो गीत ‘वारि बर पारि पीपलु’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत निर्माण टिमले गीत सार्वजनिक गरेको हो । कालीप्रसाद बास्कोटाको शब्द तथा संगीत रहेको गीतमा गंगा सोनाम र करण परियारको स्वर रहेको छ । दुवै गायक ‘नेपाल आइडल’का विजेता हुन् । गंगाले यसै गीतमार्फत …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...