गरिबको शैक्षिक संघर्ष र बालमनोविज्ञानको कथा बोकेको ‘रोल नं १’ को मार्मिक टिजर सार्वजनिक

April 30, 2026 at 03:33 PM

काठमाडौं – सफल चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्माता विनोद पौडेलको नयाँ प्रस्तुति ‘रोल नं १’ को टिजर सार्वजनिक भएको छ। निर्माण पक्षले युट्युबमार्फत सार्वजनिक गरेको उक्त टिजरले आम विपन्न परिवारको शैक्षिक संघर्ष, छिनभरमै टुट्ने सपना र भताभुंग हुने भरोसाको गहिरो कथा पेस गरेको छ। टिजरमा विशेषगरी एउटा बाबुले आफ्नो खुसी तिलाञ्जली दिएर छोराको उज्ज्वल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...