‘लुट’ र ‘कबड्डी’मा जस्तै सौगात र दयाहाङको जोडी ‘मितज्यू’मा सफल होला ?

April 30, 2026 at 04:41 PM

काठमाडौं । नेपाली चलचित्र उद्योगमा दयाहाङ राई र सौगात मल्लको जोडी हिट छ । व्यापारिक रूपमा यो जोडी नेपाली बक्सअफिसमा सफल मानिन्छ । ‘लुट’बाट सुरु भएको यो जोडीको हालसम्मको हिट सिनेमाको क्लाइमेम्स भने ‘कबड्डी’ हो । यसबाहेक पनि यी दुई कलाकार सँगै नदेखिएका होइनन् । तर, ‘लुट’ र ‘कबड्डी’ जस्तो अरु चलचित्र बक्सअफिसमा सफल देखिएनन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...