सर्लाहीबाट ‘जूबा’

April 30, 2026 at 10:29 PM

काठमाडौं । चलचित्र ‘जूबा’को छायांकन सुरु भएको छ । अस्त्र फिल्मस्को प्रस्तुतिमा निर्माण हुनलागेको यस चलचित्रको छायांकन सर्लाहीबाट प्रारम्भ गरिएको हो । बुधबार शुभमुहूर्त गर्दै सुरु गरिएको छायांकन सर्लाहीमा सात दिनसम्म सञ्चालन हुने जनाइएको छ । निर्माण टिमका अनुसार सर्लाही र काठमाडौंसँगै भारतको राजस्थानमा समेत फिल्मको छायांकन गरिनेछ । करिब ७५ दिनभित्र छायांकन सम्पन्न गर्ने

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...