काठमाडौं । अभिनेत्री नीता ढुंगानाको अभिनय, निर्माण र निर्देशन रहेको चलचित्र ‘पार्वती’को इण्डक्ल्याप गरिएको छ । निर्माण पक्षले २२ दिनमा चलचित्रको सुटिङ सकिएको जानकारी दिएको हो । गत चैत २४ गते कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा गाउँ वडा नम्बर १ मा चलचित्रको शुभमुर्हूत गर्दै छायाँकन थालिएको फिल्मको निर्धारित समयभन्दा आठ दिन अगावै इन्डक्ल्याप भएको हो ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...