‘बुख्याँचा’ प्रथम

April 30, 2026 at 10:23 PM

काठमाडौं । नेपाली सेनाद्वारा आयोजित लघुचलचित्र प्रतियोगितामा सुरज पराजुलीको लेखन तथा निर्माण रहेको ‘बुख्याँचा’ प्रथम भएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय स्थापनाको २४औं वार्षिकोत्सवका अवसरमा सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा उक्त चलचित्रलाई नगद दुई लाख रुपैयाँसहित प्रथम पुरस्कार प्रदान गरिएको हो । प्रतियोगितामा ‘अमरकर्तव्य’का एकशंकर पौडेलले एक लाख ५० हजार रुपैयाँसहित द्वितीय स्थान हासिल

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...