‘अक्षरा’को शुभमुहूर्त

May 1, 2026 at 04:49 AM

निर्माण हुने चलचित्र ‘अक्षरा’को शुभमुहूर्त गरिएको छ। शुक्रबार बिहान निर्माण टिमले गुहेश्वरी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको औपचारिक सुरुवात गरेको हो। मुहर्त शर्टमा क्यामेरा दिनेश महरा,रोल शंकर महर्जन,एक्सनकटमा मधुसूदन भट्टराई रहेका थिए भने क्ल्यापिङमा लव प्याकुरेलले दिएकाथिए भने नरिवल दीपक दंगालले फुुटाएका छन्। फिल्ममा शुशिल सिटौला, न्यान्सी खड्का, शुशिल पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...