शिक्षक र विद्यार्थीको मार्मिक कथा बोकेको ‘गुरु आमा’को ट्रेलर सार्वजनिक, वैशाख २५ मा हलमा आउँदै

May 1, 2026 at 04:52 AM

काठमाडौं – आगामी वैशाख २५ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गुरु आमा’को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौंको न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजित एक विशेष कार्यक्रमका बीच निर्माण पक्षले चलचित्रको ट्रेलर दर्शकमाझ ल्याएको हो। उक्त ट्रेलरलाई ‘प्रेम सोनी सुनार’ नामक युट्युब च्यानलमार्फत पनि डिजिटल प्लेटफर्ममा उपलब्ध गराइएको छ। सार्वजनिक ट्रेलरले चलचित्रको मूल मर्मलाई प्रस्ट्याएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...