‘परालको आगो’ मा खलपात्र बनेरै दर्शकको मन जितिरहेका प्रकाश सपुत अब आशाको गीत गाउने तयारीमा

May 1, 2026 at 08:27 AM

काठमाडौं– गत वैशाख ११ गते शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘परालको आगो’ आज वैशाख १८ गते शुक्रवारदेखि प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । फिल्मले पहिला साता नै उत्साहजनक व्यवसाय गरेर निर्माण पक्षलाई मात्र होइन, समग्र फिल्म क्षेत्रलाई नै सकारात्मक उर्जा प्रदान गरेको छ । फिल्मका निर्माता सुशील पोखरेलले सामाजिक सञ्जालमार्फत फिल्मको व्यवसाय, दर्शकको उल्लेख्य सहभागिता, कर्पोरेट क्षेत्रको बढ्नो रुचिका बारेमा जानकारी गराइरहेका छन् । फलस्वरुप, फिल्मले पहिलो साता नै झण्डै साढे दुई करोड रुपैयाँ ग्रस कलेक्सन गरेको अनुमान गरिएको छ । दुई दिनअघि अर्थात प्रदर्शनको अघिल्लो छ दिनमा फिल्मले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...