विपिन भन्छन्– ‘काजी’को प्रेम कथाको चर्चा आउँदो धेरै वर्षसम्म हुनेछ

May 1, 2026 at 11:09 AM

काठमाडौं । अभिनेता विपिन कार्कीले आफ्नो आगामी फिल्म ‘काजी’ प्रेमिल जोडीको कथा रहेको बताएका छन् । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘काजी’को पहिलो गीत ‘वारी वर पारी पिपलु’ सार्वजनिक गर्न आयोजित कार्यक्रममा अभिनेता कार्कीले आफ्नो पात्र परम्परागत काजी जस्तो नरहेको बताए । “हामीले काजी भन्ने बितिकै मुखिया, गाउँको ठूलाबडा भन्ने बुझ्छौँ । तर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...