‘फिल्मको पात्रलाई ध्यान दिएर नै हुबहु पोस्टर बनाइएको हो’: विराज विष्ट, प्रस्तुतकर्ता

May 1, 2026 at 12:05 PM

काठमाडौं– आगामी बडादशैँलाई लक्षित गर्दै प्रदर्शनमा आउने घोषणा गरिएको नयाँ नेपाली फिल्म ‘महाराजधिराज’ केही दिनमै फ्लोरमा जाने भएको छ । फिल्ममा एकपछि अर्को गर्दै कलाकारहरु थपिएपछि अब यो फिल्म फ्लोरमा जानका लागि तयार भएको हो । पछिल्लो पटक यो फिल्ममा अभिनेता सुशील सिटौला अनुवन्धित भएका छन् । यसअघि, अभिनेत्री पूजा शर्मालाई पनि निर्माण टीमले यो फिल्मका लागि अनुवन्ध गरेको थियो । भनिन्छ, शुक्रवार अनुवन्ध भएका अभिनेता सिटौलालाई मुख्यमध्ये एक भूमिकामा देख्न सकिने छ । यो फिल्ममा सबैभन्दा पहिला अभिनेता पुष्प खड्कालाई अनुवन्धित गरिएको थियो । परिच्छेद सेनले निर्देशन गर्ने यो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...