‘राजा शिवाजी’ हेरेपछि राप्रपा नेता कमल थापाले के भने ?

May 2, 2026 at 09:17 AM
1 min read

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले आफुलाई फिल्म सानैदेखि मनपर्ने बताएका छन् । त्यसैले बेलाबेलामा फिल्म हेर्न गरेको उनको भनाई थियो । शुक्रवार साँझ दरबारमार्ग नजिक रहेको जयनेपाल हलमा फिल्म ‘राजा शिवाजी’ को विशेष शो हेर्न पुगेका उनले हलसँग आफ्नो पुरानो नाता रहेको बताए । ‘म डिल्लिबजारमा हुर्किएकों मानिस हो । सानैदेखि फिल्म हेर्थे’, उनले भने ‘जय नेपाल हलमा मैले पहिलेदेखि अहिलेसम्म धेरै पटक फिल्म हेरेको छु ।’ थापाले हल पहिले भन्दा अझ ब्यवस्थित र सुबिधासम्पन्न भएको खुसी लागेको बताए । थापाले बलिउड फिल्म ‘राजा शिवाजी’ हेरेका हुन् । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...