फिल्म ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा

May 2, 2026 at 12:00 PM
1 min read

काठमाडौं- निर्देशक घनश्याम लामिछानेले नयाँ फिल्म निर्देशनको घोषणा गरेका छन् । सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्म ‘तिमी मेरो म तिम्रो’ लाई घनश्याम लामिछानेले निर्देशन गर्न लागका हुन् । फिल्मको मुख्य भूमिकामा भुवन केसी, अर्जुनजंग शाही, जितु नेपाल, सन्तोष अधिकारी, रियान गिरी, नब नायिका प्रतिमा थापालगायत कलाकारको मुख्य भूमिका रहेको छ भने म्युजिक युग भुसालको छ । आस्प इन्टरटेनमेन्ट अस्ट्रेलियाको निर्माण रहने फिल्मको को-प्रोडुसरमा राज श्रेष्ठ र आशिस थापा मगर रहेका छन् । एक्जुकेटिभ प्रोडुसरमा सन्तोष अधिकारी छन् । लाइन प्रोडुसरमा तेजविक्रम केसी रहेका छन् । नरेन्द्र मैनालीको डीओपी रहने ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...