घनश्याम लामिछानेको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ निर्माण घोषणा

May 2, 2026 at 02:25 PM

काठमाडौं । निर्देशक घनश्याम लामिछानेले नयाँ फिल्म ‘तिमी मेरो म तिम्रो’ निर्देशन गर्ने घोषणा गरेका छन् । सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा निर्माण हुने यस फिल्मको औपचारिक घोषणा शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत गरिएको हो । निर्देशक लामिछानेका अनुसार फिल्म प्रेमकथामा आधारित हुनेछ । नेपाली फिल्म क्षेत्रमा प्रेमकथामा आधारित फिल्मको संख्या न्यून रहेको उल्लेख गर्दै उनले …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...