‘अक्षरा’निर्माण हुने

May 2, 2026 at 10:38 PM
1 min read

काठमाडौं । चलचित्र ‘अक्षरा’को शुभमुहूर्त गरिएको छ । शुक्रबार काठमाडौंस्थित गुहेश्वरी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै निर्माण टिमले चलचित्रको औपचारिक सुरुवात गरेको हो । वरिष्ठ कलाकार उत्तम केसीको प्रमुख आतिथ्यतामा भइको शुभमुहूतमा मुहूर्त सटमा क्यामेरा दिनेश महरा, रोल शंकर महर्जन र एक्सन-कट मधुसूदन भट्टराईले गर्नुभएको थियो । क्ल्यापिङ लव प्याकुरेलले दिनुभएको थियो भने नरिवल दीपक दंगालले

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...