पुनः सञ्चालनमा जयनेपाल हल

May 2, 2026 at 10:18 PM

काठमाडौं । लामो समयदेखि बन्द रहेको जयनेपाल हल शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ । शुक्रबार बिहान एक कार्यक्रमबीच हलको सुरुवात गरिएको हो । सो अवसरमा नीर शाह, रवीन्द्र खड्का, उत्तम केसीलगायत थुप्रै चलचित्रकर्मी सहभागी रहनुभएको थियो । नेपाली चलचित्र ‘लालीबजार’ प्रदर्शन गरेर हल सञ्चालनमा ल्याउने तयारी गरेका सञ्चालकले ‘लालीबजार’ रोकिएपछि ‘राजा शिवाजी’ रिलिज गर्दै सञ्चालनमा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...