कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६ मा अवार्ड समारोहका लागि आवेदन खुला

May 3, 2026 at 02:54 PM

काठमाडौं । चलचित्र र पर्यटनलाई एकापसमा जोड्दै अनगिन्ती कथा, कला, संस्कृति र पर्यटनलाई विश्वमाझ चिनाउने उद्देश्यले आयोजना हुँदै आएको ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किफ)को तेस्रो संस्करणअन्तर्गत अवार्ड समारोहका लागि आवेदन खुला गरिएको छ । आयोजक समितिले विश्वभरका र विशेषगरी नेपाली चलचित्र क्षेत्रका उत्कृष्ट सिर्जनाहरूलाई सम्मान गर्न विभिन्न विधामा आधिकारिक रूपमा चलचित्र दर्ताको आह्वान गरेको हो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...