‘आ आमा २’को शुभमुर्हूत

May 4, 2026 at 01:49 PM

पल शाहको मुख्य भुमिका रहने फिल्म ‘आ आमा २’को शुभमुर्हूत गरिएकोछ। सोमबार बिहान निर्माण टिमले पाटन बंगलामुखी मन्दिरमा फिल्मको शुभुमूर्हत गरेकोे हो। सोमबार पारेर निर्माण टिमले फिल्मको स्क्रिप्ट पुजाअर्चना गर्दै कामलाई अगाडी बढाएको हो। अघिल्लो वर्षको सुपरहिट फिल्म ‘आ बाट आमा’कै सिक्वेल हो यो। यसै फिल्मका केहि कलाकारहरु भाग २ मा पनि निरन्तरता पाएका छन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...