‘आ बाट आमा-२’ को शुभमुर्हूत

May 4, 2026 at 11:20 PM
1 min read

ललितपुर । चलचित्र ‘आ बाट आमा-२’ को शुभमुर्हूत गरिएको छ । सोमबार बिहान निर्माण टिमले पाटनको बंगलामुखी मन्दिरमा चलचित्रको शुभुमूर्हत गरेको हो । चन्द्र पन्तको निर्देशनमा बन्ने यो चलचित्रको निर्माण टिमले स्क्रिप्ट पूजाअर्चना गर्दै कामलाई अगाडि बढाएको छ । यो चलचित्र अघिल्लो वर्षको सुपरहिट फिल्म ‘आ बाट आमा’ को दोस्रो पार्ट हो । ‘आ बाट

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...