‘कुस्ती’ असोज ९ गतेदेखि प्रदर्शनमा आउने

May 5, 2026 at 05:05 AM
1 min read

काठमाडौँ- फिल्म ‘कुस्ती’ आगामी असोज ९ गतेदेखि प्रदर्शनमा आउने भएको छ । वितरक तथा प्रदर्शकको सल्लाह अनुसार फिल्म असोजमा ल्याउने तय भएको निर्देशक अनिल योञ्जनले जानकारी दिए। काठमाडौँ तथा आसपासका क्षेत्रमा छायांकन गरिएको फिल्म प्रेम कथा र कमेडी ड्रामामा निर्माण भएको हो । निर्देशक योञ्जनले प्रेम गरेता पनि स्वभाव भिन्नताले एकसाथ रहन संघर्ष गरिरहेको जोडीको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...