‘उपहार’ को ट्रेलरमा प्रेम, रोदन र कमेडी

February 16, 2024 at 10:39 PM

काठमाडौं । चलचित्र ‘उपहार’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक तीन मिनेटको ट्रेलरमा प्रेम, रोदन, खुसी, पीडा र कमेडीको सम्मिश्रण छ । ट्रेलरमा अभिनेत्री रेखा थापालाई चियावालीका रूपमा चित्रित गरिएको छ । यही फागुन २५ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्रमा मुकुन भुसाल, तेज गिरी, समर्पणजंग कार्की, शिशिर राणा, अंशु महर्जनलगायतको पनि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...