नेपाली फिल्मको बदलिँदो प्रचार शैली : बम्बईका पोस्टरदेखि डिजिटल युगसम्मको यात्रा

May 5, 2026 at 07:54 AM

काठमाडाैं । दर्शकका लागि फिल्म मनोरञ्जन र निर्माताका लागि व्यवसायको माध्यम हो । फिल्मबाट लगानी उठाएर मुनाफा गर्नकै लागि निर्माताले मुटु दह्राे पारेर पैसा लगाउँछन् । भलै कति सफल हुन्छन् त कति असफल । फिल्मको व्यावसायिक सफलता अथवा असफलता फिल्म निर्माण पछिको प्रचारप्रसारमा पनि भरपर्छ । अहिले एआईको युगमा विश्व प्रवेश गरिरहँदा प्रचारप्रसारको शैली फेरिएको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...