काठमाडौं– लोकप्रिय गायक रामकृष्ण ढकाल यतिबेला फिल्म निर्माता रूपमा पनि सक्रिय देखिएका छन् । उनले निर्माण गरेको फिल्म ‘मालती मंगले’ यही वैशाख २५ गते शुक्रवारदेखि प्रदर्शनमा आउने तयारीमा छ । फिल्मको प्रचार–प्रसारका लागि गायक तथा निर्माता ढकाल आफ्नो फिल्मको टीमसंगै अहिले देशका विभिन्न स्थानमा व्यस्त छन् । स्टेज कार्यक्रमहरूमा उनले फिल्ममा समावेश गीत ‘झ्याम पारौं’ प्रस्तुत गर्दै दर्शकलाई फिल्मबारे जानकारी दिइरहेका छन् भने विभिन्न मिडियामा अन्तर्वार्ता दिँदै फिल्मसँग सम्बन्धित विषयहरूमा धारणा राखिरहेका छन् । तर यही क्रममा उनको व्यक्तिगत सम्बन्ध र अभिव्यक्तिले नयाँ विवाद निम्त्याएको संकेत गरेको छ । रवि लामिछानेसँगको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...