बुधवार ‘लालीबजार’ सम्बन्धी मुद्दाको सुनुवाइ २३ गते हुने

May 5, 2026 at 09:31 AM

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा ‘लालीबजार’ सम्बन्धी मुद्दाको सुनुवाइ २३ गते बुधवारका लागि सारिएको छ । उच्च अदालत पाटनका मा.न्या.श्री गिता प्रसाद तिम्सिना र मा.न्या.श्री दीपक खनालको संयुक्त इजलासले सेन्सर बोर्डमार्फत सेन्सर कपी पेश गर्न आदेश दिएको हो । मंगलबार भएको सुनुवाइमा अदालतले यसअघि १५ वैशाखमा दिएको प्रदर्शन रोक्ने आदेशमा छलफल गर्दै सेन्सर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...