सलिमान बनियाको ‘युनिभर्सिटिज अफ गुन्डाज’ टिजर सार्वजनिक

May 5, 2026 at 10:56 AM

काठमाडौं । अभिनेता तथा मोडल सलिमान बनियाले आफ्नो जन्मदिनको अवसर पारेर कमब्याक फिल्म ‘युनिभर्सिटिज अफ गुन्डाज’को टिजर मंगलबार युट्युबमार्फत सार्वजनिक गरेका छन्। यससँगै उनको औपचारिक पुनरागमन पक्का भएको छ। करिब सात वर्षपछि फिल्म क्षेत्रमा फर्किएका बनियाले गत महिनाको एक फोटोसुटमार्फत पुनरागमनको संकेत दिएका थिए। उनी अभिनित पछिल्लो फिल्म ‘यात्रा’ सन् २०१९ मा प्रदर्शनमा आएको थियो …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...