‘गोर्खा वारियर’ चलचित्रमा अभिनय गर्न सम्पूर्ण पात्रलाई सात महिना तालिम

February 16, 2024 at 02:21 PM

काठमाडौं । वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर नेपालमा कमै चलचित्र निर्माण हुने गरेका छन् । अनुसन्धानमा समय र निर्माण लागत धेरै लाग्ने भएकाले निर्माता–निर्देशकले यस्ता विषयलाई ध्यान नदिएका हुन् । पूर्वगोर्खा सैनिक रहिसक्नुभएका निर्देशक तथा निर्माता मिलन चाम्सले गोर्खालीले रचेको इतिहासलाई समेटेर ‘गोर्खा वारियर’ निर्माण गर्नुभएको छ । यही फागुन ११ देखि प्रदर्शन गरिने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...